जिल्ला जनगणना कार्यालय झापाकाे सुचना
नेपाल सरकारको १९ गतेको निर्णयानुसार हाललाइ जनगणना सम्बन्धी सम्पुर्ण कार्य रोक्ने जानकारी प्राप्त भएको हुँदा भोली २१ गते बाटको तालिम लगायत कार्यक्रम रोकिएको जानकारी गराइन्छ । थप जानकारी प्राप्त भएपछि अरू जानकारी गराइनेछ । Stay at Home, Follow Health Guidelines: Sanitize, Mask and Social Distancing. तालिममा यहाँहरूको सक्रिय सहभागिताका लागि हार्दिक धन्यवाद । जनगणना कार्यालय परिवार ।
स्वास्थ्य मापदण्ड अपनाउने क्रममा तालिम केन्द्रहरू २ वटा कायम गरिएकाे छ ।
१) मेची क्याम्पस, भद्रपुर
मेची क्याम्पसमा कचनकवल, भद्रपुर, बिर्तामाेड, हल्दीबारी र अर्जुनधाराकाे केही सुपरिवेक्षक हुनु हुनेछ ।
२) बिरेन्द्र नमुना क्याम्पस, चन्द्रगढी
बाँकी सबै बिरेन्द्र नमुना क्याम्पसमा हुनु हुनेछ । ।
बायाँ कुनाकाे Read More मा क्लिक गर्नु हाेस ।
सर्टलिष्टमा परेकाहरूका लागि सुचना
पासपाेर्ट साइजकाे एउटा फाेटाे समेत लिएर आउनु हाेला ।
२०७८ बैशाख २ देखि १० गते सम्म कार्यालयमा सम्पर्क गर्न आउदा चारित्रिक प्रमाणपत्र, लब्धांक पत्र, नागरिकताको प्रमाण पत्र को सक्कल तथा छायाँ कपि सहित कार्यालयमा स्वयं उपस्थित हुनु होला । सिष्टममा प्राप्त फाेन नम्वर अनुसार एस एम एस गरिएकाे छ । फाेन अन्यथा परेकाले एस एम एस भएकाे भए कार्यालयकाे अभिलेख र उम्मेद्वारले उपलब्ध गराएका कागजात अनुसार रूजु गरिनेछ ।
नियमित सुचनाकाे लागि पेज संग अध्यावधिक भइ रहनु हाेला ।
कार्यालय रहेकाे स्थान प्लस काेड H3F8+7P Bhadrapur
26.573200, 88.066770
https://censushrms.cbs.gov.np/
http://censusnepal.cbs.gov.np/
https://www.facebook.com/profile.php?id=100064893288503
Comments
Post a Comment