नेपाल सरकारको १९ गतेको निर्णयानुसार हाललाइ जनगणना सम्बन्धी सम्पुर्ण कार्य रोक्ने जानकारी प्राप्त भएको हुँदा भोली २१ गते बाटको तालिम लगायत कार्यक्रम रोकिएको जानकारी गराइन्छ । थप जानकारी प्राप्त भएपछि अरू जानकारी गराइनेछ । Stay at Home, Follow Health Guidelines: Sanitize, Mask and Social Distancing. तालिममा यहाँहरूको सक्रिय सहभागिताका लागि हार्दिक धन्यवाद । जनगणना कार्यालय परिवार । स्वास्थ्य मापदण्ड अपनाउने क्रममा तालिम केन्द्रहरू २ वटा कायम गरिएकाे छ । १) मेची क्याम्पस, भद्रपुर मेची क्याम्पसमा कचनकवल, भद्रपुर, बिर्तामाेड, हल्दीबारी र अर्जुनधाराकाे केही सुपरिवेक्षक हुनु हुनेछ । २) बिरेन्द्र नमुना क्याम्पस, चन्द्रगढी बाँकी सबै बिरेन्द्र नमुना क्याम्पसमा हुनु हुनेछ । । बायाँ कुनाकाे Read More मा क्लिक गर्नु हाेस । सुपरिबेक्षक छनाैटकाे नतिजा प्रकाशन भएकाे बारे । लिष्टका लागि यहाँ क्लिक गर्नु हाेस । यस सुचीमा नाम हुनेहरूलाइ एस एम एस पठाइएकाे छ । एस एम नआएकाे भए यसै यहाँ क्लिक गर्नु हाेस ।। तालिम सम्बन्धी जरूरी सुचना सुपरिबेक्षक तालिम १० बजे देखि ५ बजे सम्म सञ्चालन हुन...
Comments
Post a Comment